राजस्व संकलन ११ खर्ब ७८ अर्ब पुग्यो, अघिल्लो वर्षको तुलनामा १ खर्ब २० अर्बले वृद्धि
काठमाडौं । आर्थिक वर्ष २०८१/०८२ मा सरकारले कुल ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। यो अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा संकलित १० खर्ब ५८ अर्बको तुलनामा १ खर्ब २० अर्बले बढी हो, जुन ११.३३ प्रतिशत