विशेष महाधिवेशनमा महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेश (पूर्णपाठ)
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत भृकुटीमण्डपमा जारी बन्दसत्रमा महामन्त्री गगनकुमार थापाले समसामयिक राजनीतिक प्रस्ताव पेश गरेका छन् । उनले वर्तमान राजनीतिक अवस्थाको समीक्षा गर्दै कांग्रेस नेता तथा कार्यकर्ताले समयअनुसार आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। प्रस्ताव पेश गर्दै थापाले