राजदूत नियुक्तिमा सत्तारूढ दलको किचलो, २० देश राजदूतविहीन
काठमाडौं । पाँच दलीय सत्तारूढ दलभित्रको किचलोले लामो समयदेखि २० देश राजदूतविहीन बनेका छन् । ६ महिनादेखि ती देशहरूमा अहिलेसम्म राजदूत नियुक्तिका लागि सिफारिस हुन सकेको छैन । सत्तारूढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाबीच