सैनिक समाग्री स्वदेशमा नै उत्पादन : रक्षामन्त्री खड्का
काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाको संख्यालाई निरपेक्ष रुपमा हेर्न नहुने बताएका छन् । प्रतिनिधिसभा बैठकमा सोमबार आफ्ना मन्त्रालयमाथिको बजेटमा आएका प्रश्नको जवाफ दिदै मन्त्री खड्काले सेनाको संख्यालाई मुलुकको भौगोलिक अवस्थिति, अन्तर्राष्ट्रिय सुरक्षा परिवेश, मुलुकको आवश्यकताका आधारमा