ऊर्जा र खाद्य सुरक्षालाई उच्च प्राथमिकता दिनुपर्छ : उपाध्यक्ष डा. भट्ट
काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले विश्वव्यापी अनिश्चितता बढिरहेका बेला नेपालले ऊर्जा सुरक्षा र खाद्य सुरक्षालाई उच्च प्राथमिकतामा राखेर नीति तथा योजना अघि बढाउनुपर्ने बताएका छन्। सोमबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै उनले अन्तर्राष्ट्रिय बजारको अस्थिरता, सम्भावित