कोरोना भाइरसको नयाँ स्वरुप डेल्टा प्लस अन्य भेरियन्टभन्दा चाँडो फैलिन सक्ने
लन्डन । कोरोना भाइरसको नयाँ स्वरुप डेल्टा प्लस अर्को स्वरुप डेल्टा भेरियन्टभन्दा झन् चाँडो फैलन सक्ने भएकाले बेलायतका विज्ञहरुले सावधानी अपनाउन सुझाव दिएका छन् । बेलायतको स्वास्थ्य सुरक्षा निकाय यूकेएचएसएले नयाँ स्वरुपको कोभिडलाई अनुसन्धानको क्रममा रहेको भेरियन्टको रुपमा वर्गीकरण गर्दै