नयाँ पुस्ता लक्षित गर्दै एमालेको ‘युवाकेन्द्रित’ कार्यक्रम घोषणा
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले नयाँ पुस्तामा पार्टीप्रतिको आकर्षण बढाउने उद्देश्यसहित ‘युवाकेन्द्रित’ कार्यक्रम अघि सारेको छ। वैशाख १० गते बसेको प्रदेश कमिटीका अध्यक्षहरू सम्मिलित समन्वय तथा परामर्श बैठकले सदस्यता विस्तारमा युवाको सक्रिय सहभागिता बढाउने निर्णय गरेको हो। पार्टीका