एमाले नेता ज्ञवाली चुनाव नलड्ने, पार्टीमा सक्रिय रहने
काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले पार्टीमा कुनै पनि पदमा चुनाव नलड्ने घोषणा गरेका छन्। ७० वर्ष पुगिसकेका ज्ञवालीले चुनाव नलड्ने तर पार्टीमा सक्रिय भने रहने बताएका छन् । भृकुटीमण्डपमा जारी केन्द्रीय कमिटी बैठकमा बोल्दै ज्ञवालीले चुनाव नलड्ने घोषणा गरेको