प्रधानमन्त्री बालेनले ईयू आबद्ध देशका राजदूत र मिसन प्रमुखसँग गरे छलफल
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले युरोपेली संघ (ईयू) मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग सामूहिक छलफल गरेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार मंगलबार बिहान काठमाडौं र नयाँ दिल्लीस्थित ईयू आबद्ध देशका राजदूत तथा मिसन प्रमुखहरू लगायत २३ जना कुटनीतिज्ञसँग