रेणु यादवलाई मन्त्री पदबाट तत्काल बर्खास्त गर्न चौतर्फी दबाब
काठमाडौं । पाँचदलीय गठबन्धनको टेकोमा अडिएको देउवा सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले गत बुधबार रौतहटमा दिएको आपत्तिजनक तथा विवादास्पद अभिव्यक्तिले मन्त्री यादवको त चौतर्फी विरोध भएकै छ त्यसले देउवा सरकारको आलोचना तीव्र बनेको छ । मन्त्री यादवको सो