यसरी मनाइँदै छ यमरी पुन्ही (फोटो फिचर)
काठमाडौं । आइतबार नेवार समुदायले यमरी पुन्ही मनाइरहेका छन् । सरकारले आइतबार धान्यपूर्णिमा र यमरी पुन्हीको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ भने उपत्यकाबाहिर सम्बन्धि समुदायलाई मात्र बिदा दिएको छ । काठमाडौं उपत्यकामा नेवार समुदायले यमरी पुन्ही मनाइरहेका छन्