माैसममा क्रमश: सुधार हुने, आज यी क्षेत्रमा हिमपातको सम्भावना
काठमाडौं । पछिल्लाे तीन दिनदेखिकाे प्रतिकूल माैसममा क्रमश: सुधार हुँदै जाने भएकाे छ । पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव क्रमश: कमजाेर बन्दै गएकाे याे । यी माैसमी प्रणालीका कारण शुक्रबार