नेपालमा पश्चिमी वायुको प्रभावले चिसो बढ्यो, पहाडमा वर्षासहित हिमपात
काठमाडौं । पश्चिमी वायुको प्रभावले देशभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त प्रभावले देशका विभिन्न भागमा वर्षा र हिमपात हुँदा चिसो बढेको हो । पहाडी भूभागमा वर्षा र हिमपात भइरहेको महाशाखाले जनाएको छ । हाल सुदूरपश्चिम तथा