मोहन वैद्यले महासचिव पदबाट राजीनामा, सीपी गजुरेललाई नेतृत्वको जिम्मेवारी
काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मोहन वैद्य ‘किरण’ले पदबाट स्वैच्छिक राजीनामा दिएका छन् । ८० वर्षीय वैद्यले स्वास्थ्य लगायतका कारण देखाउँदै महासचिव पद छाड्ने निर्णय गरेका हुन् । उनको राजीनापछि पार्टीले केन्द्रीय निर्णयमार्फत नेता सीपी गजुरेललाई नयाँ महासचिवको