चलचित्र पहाडको पहिलो गीत ‘मोहनी लगाउने’ सार्वजनिक
काठमाडौं । तुलसी घिमिरेको निर्देशनमा तयार भएको फिल्म ‘पहाड’को पहिलो गीत ‘मोहनी लगाउने’ सार्वजनिक गरिएको छ। सोमबार सार्वजनिक गरिएको गीतमा नव अभिनेत्री पञ्चमी घिमिरे र अरुण क्षेत्री फिचर्ड छन्। निर्देशक घिमिरेकै शब्द रहेको गीतमा रञ्जित सिंह गजमेरले संगीत दिएका छन्