रास्वपाको समानुपातिक सूचीमा परेकी अन्सारी कांग्रेसमा आवद्ध
रुपन्देही । मोहना अन्सारी नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको अनुसन्धान आयोगमा समेटिएकी छन्। यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवार सूचीमा परेपछि विवादमा तानिएकी अन्सारीले अहिले भने औपचारिक रूपमा नेपाली कांग्रेसमा आबद्ध भएको घोषणा गरेकी हुन्। बाँके