जलाउनेहरुले बनाउने एमालेलाई हराउन सक्दैनन् : मोहनराज रेग्मी, उम्मेदवार काठमाडौं क्षेत्र नं. १, नेकपा एमाले
काठमाडौं । नेकपा एमालेबाट काठमाडौं क्षेत्र नं. १ मा मोहनराज रेग्मीले उम्मेदवारी दर्ता गरेका छन् । जलेको सिंहदरबार निर्माणका लागि आफूले उम्मेदवारी दिएको रेग्मीले बताएका छन् । फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ । यसका लागि माघ ६ गते देशैभर