हर्क साम्पाङ नेतृत्वको ‘श्रम संस्कृति पार्टी’लाई निर्वाचन आयोगको मान्यता
काठमाडौँ । धरानका मेयर हर्क साम्पाङ नेतृत्वमा गठन भएको श्रम संस्कृति पार्टी ले निर्वाचन आयोगबाट आधिकारिक दर्ता प्रमाणपत्र प्राप्त गरेको छ। साम्पाङ आइतबार आयोग पुगेर दल दर्ताको प्रमाणपत्र बुझेका हुन् । निर्वाचन आयोगमा दर्ता भएको उक्त पार्टीको चुनाव चिन्ह माटो