मुग्लिन–नारायणगढ सडक खुलाउने प्रयास जारी, पहिरो रोकिए दिउँसो ३ बजेसम्ममा सञ्चालन हुने
चितवन । करिब ३८ घण्टादेखि अबरुद्ध रहेको मुग्लिन–नारायणगढ सडकखण्ड सुचारु गर्न प्रयास तीव्र पारिएको छ। तुइन खोलाको पूर्वी भेगमा लगातार पहिरो खसिरहेकाले सडक खुलाउने काममा कठिनाइ आइरहेको छ। सडक डिभिजन कार्यालय भरतपुरका इञ्जिनियर कृष्ण आचार्यका अनुसार, यदि मौसम अनुकूल रह्यो