त्रिकोणात्मक प्रेमकथा ‘मैझारो’को टिजर सार्वजनिक
काठमाडौँ । आउँदो कार्तिक ७ गतेबाट प्रदर्शनमा आउने नेपाली फिल्म ‘मैझारो’को टिजर सार्वजनिक गरिएको छ। टिजरमा फिल्मका मुख्य पात्र धिरज मगर, मिरुना मगर र दिया पुनबीचको त्रिकोणात्मक प्रेम सम्बन्ध देखाइएको छ। टिजरमा पूर्वी नेपालको सुन्दर इलामको गाउँले परिवेश झल्किन्छ। अभिनेता