भाद्र २३–२४ का घटनाबारे कांग्रेस नेता विश्वकर्माको प्रश्न : ‘देश कसले र किन जलायो, तथ्य र घटनाक्रमले स्पष्ट भएन र अझै छानविन ?’
काठमाडौं । नेपाली कांग्रेसका नेता मिन विश्वकर्माले भाद्र २३ र २४ गते देशभर भएका हिंसात्मक घटनालाई ‘कहालीलाग्दो नाटक (होरर ड्रामा)’को संज्ञा दिँदै त्यसको सत्यतथ्य सार्वजनिक हुनुपर्ने माग गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै विश्वकर्माले ती घटनाहरू आकस्मिक, अकल्पनीय