मिटरब्याज पीडितको आन्दोलनमा मधेश सरकारको साथ
जनकपुर । मिटरब्याज पीडितहरूको आन्दोलनमा मधेश प्रदेश सरकारले पनि ऐक्यबद्धता जनाएको छ। मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार बिहान विज्ञप्ति जारी गर्दै न्याय खोज्दै महोत्तरीको बर्दिबासबाट ११ दिन हिँडेर काठमाडौँमा आन्दोलन गरिरहेका पीडितसँग हातेमालो गर्दै मिटरब्याज समस्याविरुद्ध संयुक्तरुपमा लड्ने प्रतिवद्धता जनाएका