अस्पतालबाटै जेनजी अभियन्ता माजिद अन्सारीको अपिल– ‘मेरो जीवन र स्वतन्त्रताको सुरक्षा गरियोस्’
काठमाडौं । जेनजी अभियन्ता माजिद अन्सारीले आफूलाई प्रहरीले गैरकानुनी रूपमा पक्राउ गरी कुटपिट गरेको आरोप लगाउँदै आफ्नो जीवन र स्वतन्त्रताको सुरक्षा सुनिश्चित गरिदिन सम्बन्धित निकायसँग आग्रह गरेका छन्। त्रिवि शिक्षण अस्पतालबाट सोमबार सार्वजनिक गरेको वक्तव्यमा अन्सारीले सबै सम्बन्धित सरकारी निकाय,