प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसबीच स्पेनमा भेटवार्ता भएको छ । उनीहरूबीचको भेटवार्ता सोमबार स्पेनको सेभिया शहरमा भएको हो । प्रधानमन्त्री ओली ‘विकासको लागि वित्त’ (Financing for Development) विषयक संयुक्त राष्ट्रसंघद्वारा आयोजना गरिएको चौथो