कार्की आयोगको प्रतिवेदन किन सार्वजनिक नगरिएको हो ? : महामन्त्री पौडेल
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ सम्बन्धी छानबिन गर्न गठन गरिएको कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले गौरीबहादुर कार्कीको