रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणका अभियोग फिर्ता लिने निर्णय
काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित अपराध र सम्पत्ति शुद्धिकरणसम्बन्धी अभियोग फिर्ता लिन सम्बन्धित सरकारी वकिलहरूलाई स्वीकृति दिएको छ। महान्यायाधिवक्ता कार्यालयको निर्णयपछि कास्की, रुपन्देही, काठमाडौं र पर्सा जिल्ला अदालतमा दायर संगठित अपराध तथा