सशस्त्र प्रहरीका नयाँ आईजीपी नारायणदत्त पौडेलले लाए दर्ज्यानी चिह्न
काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालका नव–नियुक्त महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलले औपचारिक रूपमा दर्ज्यानी चिह्न ग्रहण गरेका छन्। गृह मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच गृहसचिव राजकुमार श्रेष्ठले उनलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन्। गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी)