महाकालीमा पानीको बहाब बढेपछि तटीय क्षेत्रका बस्ती डुबानमा
कन्चनपुर । आइतबार साँझदेखिको अबिरल बर्षाका कारण महाकाली नदीमा पानीको बहाब बढ्दा नदी तटीय क्षेत्रका बस्ती डुबानमा परेका छन् । महाकालीमा पानीको वहाव बढ्दा आसपासका सम्पूर्ण बस्ती डुवानमा परेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रबक्ता सिद्धराज न्यौपानेले बताउनुभयो । बाढी प्रभावित