गाडी दुर्घटनामा पत्नीको मृत्यु, पति गम्भीर घाइते
काठमाडौँ, साउन २५ । रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोरस्थित बोक्से पहरामा आज बिहान भएको गम्भीर सवारी दुर्घटनामा एक महिलाको ज्यान गएको छ भने उनका पति गम्भीर घाइते भएका छन् । बिहान करिब ५ बजे तामाकोसी नदी किनारमा बीएसी ९४६३ नम्बरको स्कारपियो