भ्रष्टाचार गरेको प्रमाणित गरे एक मिनेट पनि पदमा बस्दिन : मन्त्री किराँती
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले आफूले घुस खाएको प्रमाणित गरे एक मिनेट पनि पदमा नबस्ने घोषणा गरेका छन् । पशुपति विकास कोषको जग्गा अपचलनमा उनको संलग्नताका विषयमा समाचार सार्वजनिक भएपछि मन्त्री राईले घुस नखाँदा र नखुवाउँदा