नवनियुक्त शिक्षामन्त्री पन्तले लिए शपथ
काठमाडौं । नवनियुक्त शिक्षामन्त्री रजुजी पन्तले पद तथा गोपनियताको शपथ लिएका छन् । बिहीबार राष्ट्रपति भनव शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराउनु भएको हो । एमालेबाट समानुपातिक सांसद पन्त वैशाख १० गते शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नियुक्त भएका