अनेरास्ववियुले सरकारसमक्ष १५ बुँदे माग राख्दै ज्ञापनपत्र बुझायो
काठमाडौं । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले सरकारसमक्ष १५ बुँदे माग प्रस्तुत गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा ज्ञापनपत्र बुझाएको छ। अनेरास्ववियुका अध्यक्ष दीपक धामीको नेतृत्वमा गएको टोलीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनलाई भेटेर ज्ञापनपत्र बुझाएको हो। ज्ञापनपत्रमा