कुन निर्वाचन क्षेत्रमा कति मतदाता ? आयोगले सार्वजनिक गर्यो विवरण (सूचीसहित)
काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दलहरू निर्वाचन क्षेत्र केन्द्रित प्रचार–प्रसारमा जुटेका छन् भने घोषणा पत्र तयारीमा समेत व्यस्त देखिएका छन्। आगामी फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकले यसपटकको निर्वाचनमा मतदान गर्न पाउनेछन्। निर्वाचन आयोगका