हिरासत पुगेको १२ दिनपछि पति बालकृष्णलाई भेट्न पुगिन मञ्जु
काठमाडौँ । हिरासत पुगेको १२ दिनपछि सोमबार विहान पति बालकृष्ण खाँणलाई भेट्न मञ्जु खाँण प्रहरी कार्यालय पुगेकी छन् । पूर्वगृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा वैशाख २७ गतेदेखि प्रहरी हिरासतमा छन् । सांसद समेत रहेकी