उपरथीमा थापा र सहायक रथीमा पहाडीको बढुवा, दर्ज्यानी चिन्ह प्रदान
काठमाडौं । नेपाली सेनाका सहायकरथी भोलानाथ थापा उपरथीमा पदोन्नति भएका छन्। बुधबार जंगी अड्डामा आयोजित विशेष समारोहमा प्रधानसेनापति अशोकराज सिग्देलले उनलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान गरे। थापालाई भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो। पदोन्नतिसँगै