१०० रुपैयाँभन्दा बढीका सामानमा भन्सार लगाउने अव्यवहारिक निर्णय सच्याउन गगन थापाको माग
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सरकारले १०० रुपैयाँभन्दा बढी मूल्यका सामानमा भन्सार तिर्नुपर्ने व्यवस्था लागू गर्न खोजेकोप्रति कडा असन्तुष्टि जनाएका छन्। आफ्नो निर्वाचन क्षेत्र सर्लाहीको सीमावर्ती क्षेत्र मधुवनी भ्रमणपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले उक्त निर्णय अव्यवहारिक