ब्राभित्र कन्डममा प्याक गरेर कोकिन ल्याउने ब्राजिलियन महिला पक्राउ
काठमाडौं, साउन २३ । ब्राभित्र कन्डममा प्याक गरी लुकाइएको करिब दुई किलो कोकिनसहित एक ब्राजिलियन महिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेकी छन् । लागुऔषध नियन्त्रण ब्युरोका अनुसार, २१ वर्षीया इमिलि मिकेल सान्तोश फेरिरा नामकी महिलाले कालो ब्राभित्र कन्डममा प्याक गरिएको