नेपालको नयाँ सरकारसँग शिक्षा र प्राविधिक क्षेत्रमा सहकार्य बढाउन बेलायत तयार
काठमाडौं । संयुक्त अधिराज्य बेलायतका ‘इन्डोप्यासिफिक’ र समानतासम्बन्धी मन्त्री सीमा मल्होत्राले नेपालको नयाँ सरकारसँग शिक्षा, प्राविधिक तालिम र मानव संसाधन विकासका क्षेत्रमा सहकार्य विस्तार गर्न बेलायत तयार रहेको बताएकी छन् । तीनदिने नेपाल भ्रमणमा रहेकी मन्त्री मल्होत्राले आइतबार नेपाल–ब्रिटेन चेम्बर