कञ्चनपुरमा १८ वर्षीया युवती मृत फेला, पति पक्राउ
काठमाडौं, साउन १९ । कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ सिहपालमा एक १८ वर्षीया युवती आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् । सम्झना भट्टको मृत्युलाई लिएर हत्या भएको आशंका माइती पक्षले गरेको छ । घटनापछि सम्झनाका २४ वर्षीय पति पवन भट्टलाई