पार्टी परिवर्तन गर्दैै लाभ लिदै आएका गुप्ताले छाडे एमाले
बुटवल । नेकपा एमालेका पूर्वकेन्द्रीय सदस्य एवं कपिलवस्तुबाट चारपटक संघीय सांसद जितेका नेता बृजेश कुमार गुप्ताले पार्टी परित्याग गरेका छन् । गुप्ताले आफू भारतमा रहेकै बेला पार्टीबाट राजीनामा दिएको र महाधिवेशनमा पनि नगएको बताउँदै अब कुन दलमा जाने भन्नेबारे आफ्नो