जनादेशको रक्षा गर्नु एमालेको मुख्य चुनौती होः शंकर पोखरेल
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले अहिलेको जनादेशको रक्षा गर्नु नेकपा एमालेको मुख्य चुनौतीका रुपमा रहेको बताउनुभएको छ । एमालेको महाधिवेशन सम्बन्धमा बुद्धिजिवी संगठनले सोमबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको