बुढानीलकण्ठमा स्कुटर र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु, तीन घाइते
काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–७ स्थित स्पेसलचोकमा स्कुटर र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् । आइतबार राति करिब पौने २ बजे बागमती प्रदेश ०२-०४१ प ६८१९ नम्बरको स्कुटर र प्रदेश ३-०२-००२