प्रहरीलाई कुटपिट गरेर बालगृहका सात कैदी फरार, स्थानीयद्वारा एक जना पक्राउ
विराटनगर । विराटनगरस्थित बाल सुधार गृहबाट सात जना कैदी फरार भएका छन्। बिहीबार साँझ उनीहरूले सुरक्षामा खटिएका प्रहरीमाथि कुटपिट गरी भागेको प्रहरीले जनाएको छ । फरार हुनेहरू सुधार गृहमा रहेका १८ वर्षभन्दा माथिका युवक हुन्, जो जबरजस्ती करणी, लागूऔषध कारोबार