प्रधानमन्त्रीको व्यवहारमाथि कांग्रेसको आपत्ति, संसदीय मर्यादा र पोशाकबारे पनि प्रश्न
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला प्रधानमन्त्री बाहिरिएको घटनाप्रति आपत्ति जनाएको छ। पार्टीका प्रवक्ता देवराज चालिसेले वक्तव्य जारी गर्दै प्रधानमन्त्री बालेन्द्र शाह (वालेन)को व्यवहारलाई संसदीय मर्यादा, संवैधानिक