रास्वपासँग प्रधानमन्त्रीको उम्मेदवारमा सहमति नजुटेपछि बालेन आफ्नै ‘देश विकास पार्टी’ अघि बढाउने तयारीमा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग प्रधानमन्त्रीको उम्मेदवारलगायत शक्ति बाँडफाँटमा सहमति नजुटेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह आफ्नै नेतृत्वमा ‘देश विकास पार्टी’ अघि बढाउने तयारीमा पुगेका छन्। बालेनले लौरो चुनाव चिह्न रहेको, निर्वाचन आयोगमा दर्ता