खोटाङमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ
खोटाङ । १३ वर्षीया छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा २४ वर्षीय एक शिक्षक पक्राउ परेका छन् । सोलुखुम्बु थुलुङ दुधकोसी गाउँपालिका–१ स्थायी घर भई हाल दिक्तेल इंलिस बोर्डिङ स्कुलमा पढाउँदै आएका उनले फागुन ९ गते गृहकार्य सिकाइदिने बाहनामा छात्रालाई आफ्नै