प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति राष्ट्रिय स्वाभिमानविरुद्ध : नेपाल बार एशोसिएशन
काठमाडौं । नेपाल बार एशोसिएशनले नेपाल–भारत सीमा सम्बन्धमा प्रधानमन्त्री वालेन्द्र शाहले संसदमा दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ। बारले मंगलबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको भनाइलाई गैरजिम्मेवार, हलुका र राष्ट्रिय स्वाभिमानमाथिको कुठाराघातका रूपमा टिप्पणी गरेको हो। उक्त अभिव्यक्तिले सीमा सम्बन्धी नेपालको