भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक ( भिडियो )
काठमाडौँ । गायक भुपु लिम्बुको स्वरमा सजिएको नयाँ गीत ‘धानको बाला’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । मौलिक स्वाद र भावनात्मक प्रस्तुतीसहित तयार पारिएको यो गीतले नेपाली माटो, संस्कृति र सम्बन्धको गहिरो अनुभूति बोकेको छ । गीतका शब्द डीपी