नेपालमा फेरि बर्डफ्लु फेला, मोरङमा कुखुरा नष्ट
काठमाडाैं । नेपालमा फेरि बर्डफ्लु संक्रमण पुष्टि भएकाे छ । मोरङ जिल्लाको ग्रामथान-१ खुनियाकट्टा र बुढिगंगा -५ मा बर्डफ्लु देखिएको पशु सेवा विभागले पुष्टि गरेकाे हाे । कुखुरामा फेला परेकाे बर्डफ्लु रोग (एच फाइभ एन वान, एच फाइभ एन वान)