पोस्टर टाँसेपछि ‘बगान’का निर्मातालाई ५० हजार जरिवाना
काठमाडौँ । चलचित्रको पोस्टर टाँसेर महानगरलाई फोहोर र वातावरण प्रदुषण गरेको भन्दै काठमाडौं महानगरपालिकाले नेपाली चलचित्र ‘बगान’का निर्मातालाई ५० हजार जरिवाना तिराएको छ। महानगर प्रहरी प्रमुख राजु पाण्डेले कार्यालयमै झिकाएर ५० हजार रुपैयाँ जरिवाना तिराएको बगानका निर्माता सुरेश वाग्लेले बताएका